‘प्रतिगामीको अराजकताविरुद्ध’ एक हुन एमाले महासचिव पोखरेलको आग्रह « Khabarhub

‘प्रतिगामीको अराजकताविरुद्ध’ एक हुन एमाले महासचिव पोखरेलको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राजनीतिक अभियानमा जोडिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले अराजकताको विरोध गर्दा, जातिय र धार्मिक अतिवाद विरोध गर्दा एमाले कमजोर नहुने बताए ।

दलाल र नोकरशाह तथा तस्करतन्त्र र कालोबजारीको विरोध गर्न एमालेका युवा र विद्यार्थी जागेको भन्दै उनले यसबाट नेकपा एमाले कमजोर नहुने तर्क गरे ।

सरकारको अकर्मण्यता र नालायकिपन तथा प्रतिगामी तत्वहरुको अराजकताका विरुद्धमा टुलुटुलु हेरेर रमिते बन्दा मात्रै एमाले कमजोर हुने भन्दै उनले एमालेको राजनीतिक अभियानमा साथ दिन आग्रह गरेका छन् ।

मंशिर ७ गते नेकपा एमालेको भातृ संगठन युवा संघले उपत्यकामा प्रदर्शनको तयारी गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १० : ३९ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने