जसपाद्वारा बाराको देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ कब्जा « Khabarhub

जसपाद्वारा बाराको देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ कब्जा


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाराको देवताल- २ गम्हरिया स्थित देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ जसपाले कब्जा  गरेको छ ।

जसपाबाट निर्वाचित मेयर उदयचन्द्र यादव र उनको भान्जाको नेतृत्वमा बुथ नियन्त्रणमा लिइएको हो । 

मेयरका भान्जाले एकै पटक २० वटाभन्दा बढी ब्यालेट लिएर छाप लगाउँदै गर्दा विवाद भएको थियो ।  जनमतका कार्यकर्ताहरुमाथी हातपात समेत गरिएको छ। 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : २४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार