बारा–२ : सर्वदलीय बैठक सोमबार बिहान बस्ने « Khabarhub

बारा–२ : सर्वदलीय बैठक सोमबार बिहान बस्ने


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत बारा–२ को मतगणना भोलिमात्रै सुरु हुने भएको छ । दलहरुले भोलि सर्वदलीय बैठक आव्हान गर्न आग्रह गरेकाले भोलिबाट नै मतगणना सुरु हुने निर्वाचन अधिकृत सरोजकमार चौधरीले जानकारी दिए ।

भोलि बिहान सर्वदलीय बैठक बसी मतगणना सुरु हुने छ । यस्तै बारा– २ का सबै मतदान केन्द्रको मतपेटिका कलैया ल्याइपुर्‍याइएको छ । आइतबार १ सय ३७ मतदान केन्द्रमा सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको सबै मतपेटिका कलैयाको गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा नेपाली सेनाको सुरक्षामा ल्याइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

५ वटा पालिकाका ४४ वटा वडामा रहेका मतदान केन्द्रबाट सबै मतपेटिका सदरमुकार ल्याइएको हो ।बारा–२ मा ६५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत चौधरीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : ०८ बजे

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले