तनहुँ–१ मा आजै मतगणना सुरु गर्ने सहमति « Khabarhub

तनहुँ–१ मा आजै मतगणना सुरु गर्ने सहमति


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

तनहुँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ– १ मा आजै मतगणना सुरु हुने भएको छ । आईतबार राती बसेको सर्वदलीय बैठकले राती ११ः ४५ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे हो ।

मतगणना जिल्ला समन्वय समिति परिसर, दमौलीमा गर्ने गरी तयारी सुरु गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : ३८ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा