माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु « Khabarhub

माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर  दुई जनाको मृत्यु भएको छ । 

शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ हवल्दार पार्वती शाहले जानकारी दिइन्।

नगरपालिकाको १ र ११ को सिमानामा पर्ने छेडा खोलामा बिहीबार अपराह्न ४ः३० बजे माछा मार्ने  क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ४२ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’