बारा-२ अपडेट : १७१७ मत गणना सकियो, उपेन्द्र यादवको अग्रता कायमै « Khabarhub

बारा-२ अपडेट : १७१७ मत गणना सकियो, उपेन्द्र यादवको अग्रता कायमै


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

बारा– बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार १७१७ मतगणना भइसकेको छ । 

जसमा जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले ५१३ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ४८५ मत ल्याएर पछ्याइरहेका छन् । 

यसैगरी, एमाले पुरुषोत्तम पौडेलले ४२०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०७ र  आम जनता पार्टीका अरूण ज्ञवालीले ५३ मत ल्याएका छन् । 

बारा–२ मा ६८ हजार ८८७ मत खसेको छ । आइतबार बारा–२, चितवन–२तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ३४ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ