भारतमा एक युवकले ५ जनाको हत्यापछि आफैँलाई गोली हाने | Khabarhub Khabarhub

भारतमा एक युवकले ५ जनाको हत्यापछि आफैँलाई गोली हाने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

उत्तर प्रदेश– भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका ५ जना सदस्यको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली आत्महत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोको प्रहारबाट हत्या गरेका थिए ।

प्रप्त जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ४० बजे

सदूरको रजाली गाउँ – जहाँ माटोमा फल्दैछ सुन !

धनगढी – रजाली अर्थात्‌ बाजुरा सदरमुकाम मार्तडीसँग सीमा जोडिएको नजिकको

सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की र काठमाडौं

निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत

बाँकेको राप्ती नदीमा गोही गणना सुरु

जानकी– बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ

मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस्

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकावासीको खानेपानी समस्या समाधानका