कर्णालीमा हवाई सेवा प्रभावित « Khabarhub

कर्णालीमा हवाई सेवा प्रभावित


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– मौसममा खराबीका कारण कर्णालीमा दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ। लगातार वर्षा जारी रहेकाले हवाई सेवा प्रभावित भएको हो।

डोल्पाको जुफाल विमानस्थल , हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन।

हवाई उडान प्रभावित भएपछि यात्रु समस्यामा परेका छन् । सडक यातायात भरपर्दो नहुँदा हवाई सेवा लिनुपर्ने, त्यसमा पनि मौसमले समस्या भएर आउँदा हिमाली जिल्लाका सर्वसाधारणलाई यात्रा गर्न समस्या हुँदै आएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १० : २१ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६