भोलि पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं « Khabarhub

भोलि पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि पनि काठमाडौंको तीनकुनेमा नै प्रदर्शन गर्ने बताएका छन् । आज भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भोलि पनि तीनकुनेमा प्रदर्शन हुने र त्यसमा आफू पनि सहभागी हुने बताए ।

सरकारले सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर निषेध गर्न खोजेको उनको आरोप छ । आफू गोली खान वा जेल जान तयार रहेको भन्दै प्रसाईंले आफू आन्दोलन छोडेर नभाग्ने बताएका छन् ।

आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र २७ सय जनालाई पक्राउ गरेको उनको आरोप छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : १८ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका