संखुवासभाको सभापोखरीका स्थानीय श्रमदानमा जुटे « Khabarhub

संखुवासभाको सभापोखरीका स्थानीय श्रमदानमा जुटे


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

सभापोखरी– संखुवासभाको सभापोखरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार राई स्थानीयबासीसँगै श्रमदानमा जुटेका छन् ।

गाउँपालिकाको माथिल्लो धुपु सुङ्निमा टोल विकास संस्थाका टोलबासीसँग मिलेर श्रमदान गरेको वडा अध्यक्ष राईले बताए ।

माथिल्लो धुपु वडा कार्यालय हुँदै ज्यामिरे बितलव जाने सडक खण्डमा श्रमदान गरिएको उनको भनाइ छ । टोलका सबै स्थानीयबासीहरु मिलेर सडकमा श्रमदान गरेका हुन् ।

उनका अनुसार अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पूरा गर्दै वडाबासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ३२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण