दार्चुलाकी एक युवती धनगढीमा मृत फेला  « Khabarhub

दार्चुलाकी एक युवती धनगढीमा मृत फेला 


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बैतडी– दार्चुलाकी एक युवती धनगढीमा मृत फेला परेकी छिन् । धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा कार्यरत मार्मा गाउँपालिका ६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी हुन् ।

धनगढी उपमहानगरपालिका ३ चटकपुरमा बस्दै आएकी उनी बिहीबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।  

युवतीको मृत्यु घटना प्रकरणमा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।  

मृतक र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।  

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : ३४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक