‘मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्छ’ « Khabarhub

‘मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्छ’


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्ने बताएका छन्।

नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्वारा शुक्रबार जनकपुरमा आयोजीत एक कार्यक्रममा बोल्दै कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार र दण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रनुपर्ने जोड दिएका हुन् ।  

उनले भ्रष्टहरूलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरूले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास नगर्ने बताए । 

नेता कोइरालाले सबै राजनीतिक दलहरूले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ४० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक