‘मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्छ’ « Khabarhub

‘मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्छ’


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्ने बताएका छन्।

नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्वारा शुक्रबार जनकपुरमा आयोजीत एक कार्यक्रममा बोल्दै कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार र दण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रनुपर्ने जोड दिएका हुन् ।  

उनले भ्रष्टहरूलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरूले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास नगर्ने बताए । 

नेता कोइरालाले सबै राजनीतिक दलहरूले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ४० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी