हिमालयन डिष्टिलरीको ‘सिल्भर ओक’ बजारमा  « Khabarhub

हिमालयन डिष्टिलरीको ‘सिल्भर ओक’ बजारमा 


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली मदिरा उद्योग हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई मार्केटमा ‘सिल्भर ओक’ नामक ह्वाइट स्पिरिटमा नयाँ ब्रान्डको मदिरा लन्च गरेको छ ।

 कम्पनीका सिइओ नीरज सुवेदीले सिल्भर ओकले उपभोक्तालाई छुट्टै तर विशेष स्वाद प्रदान गर्नुका साथै बजारमा आफ्नो उपस्थितिलाई उल्लेखनीय रूपमा बढोत्तरी गर्नेमा आश्वस्त रहेका बताए ।

हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरू बजारमा उपलब्ध छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १२ : १३ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००