आगामी तीन दिनको मौसम : कुन प्रदेशमा हुँदैछ बदली? « Khabarhub

आगामी तीन दिनको मौसम : कुन प्रदेशमा हुँदैछ बदली?


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका केही भूभागको मौसममा बदली भएको छ।

मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आज प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

भोलि पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

पर्सि राती प्रदेश १ , गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : ०४ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२