आँधीले २६ जनाको मृत्यु भएपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा « Khabarhub

आँधीले २६ जनाको मृत्यु भएपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आँधीले ठूलो क्षति गरेपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा गरिएको छ।

तीव्र गतिको आँधी कारण घर भत्कँदा २६ जनाको मृत्यु भएपछि गभर्नर टाटे रेभ्स्ले राष्ट्रिय आपतकालको घोषणा गरेका हुन्।

उक्त आँधीमा परेर अझै केही व्यक्ति हराइरहेका छन्। हराइरहेका मानिसको खोजी र उद्धारको काम भइरहेको छ।

तीव्र गतिको आँधीका कारण घरहरु भत्किएर केही मानिस भग्नावशेषमा फसेको बिबिसीको समाचारमा उल्लेख छ।

आँधीपछि मिसेसिपीका धेरै ग्रामीण क्षेत्रमा विजुली काटिएको छ। उद्धारलाई तीव्र पारिएको समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : १७ बजे

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल