कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ जाई जाने भित्री बाटोमा से २ प ५५१३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने टेक गौतम, सोही ठाउँ बस्ने कृष्ण राना र बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने प्रदीप चौधरी रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ३ दशमलव ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ५ : ४० बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा