सर्लाहीमा १ सय ७७ किलो गाँजा बरामद « Khabarhub

सर्लाहीमा १ सय ७७ किलो गाँजा बरामद


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरीले सर्लाहीमा १ सय ७७ किलो गाँजा बरामद गरेको छ ।

जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरियास्थित झिम खोला बाध ईलाकाबाट खटिएको प्रहरी टोलीले २० वटा पोकामा रहेको करीब १ सय ८८ किलो ९ सय ग्राम गाँजा बरामद गरेको हो ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : ३३ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा