वैदेशिक ठगी आरोपमा एक जना पक्राउ « Khabarhub

वैदेशिक ठगी आरोपमा एक जना पक्राउ


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अजरबैजानमा मासिक सात सय डलर तलब हुन्छ भन्दै कमलप्रसाद भण्डारीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ लमहीका भिमकुमार सुनार रहेको प्रहरीको भनाइ छ ।

सुनारले भण्डारीसँग ८ लाख ५० हजार लिएर अजरबैजान पुर्‍याई पाँच महिना अलपत्र पारेर ठगी गरेको आरोप छ । अजरबैजानबाट फर्किएपछि भण्डारीले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । 

उक्त उजुरी उपर अनुसन्धानका लागि सुनारलाई पक्राउ गरिदिन विभागले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पत्राचार गरेको थियो । 

उक्त पत्रका आधारमा सुनारलाई पक्राउ गरी विभागको जिम्मा लगाइएको जानकारी ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ०६ बजे

इरानको दाबी : अमेरिकाका तीन प्रमुख सैन्य अड्डामा जवाफी आक्रमण

तेहरान- इरानले जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा जवाफी

न्यूयोर्क टाइम्स भन्छ- ‘इन्टरसेप्टर’ सकिन थालेपछि अमेरिकाले इरानमाथिको हमला रोक्यो

वासिङ्टन- संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू