एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित « Khabarhub

एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको विरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सत्तापक्षका एक सांसदले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको आरोप लगाएको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।

बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गर्दा पनि अवरोध नहटेपछि २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १२ : ४६ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।