१३१ औँ माओ दिवसमा क्रान्तिकारीको लाल मार्चपास « Khabarhub

१३१ औँ माओ दिवसमा क्रान्तिकारीको लाल मार्चपास


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौंको खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो ।

क्रान्तिकारी युवा संगठन नेपालको आयोजनामा गरिएको लाल मार्चपास शान्तिबाटिकामा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने बताए । उनले  वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरे  । उनले शासन सत्ता फेरिएको भए पनि शोषण, उत्पीडनका रूपहरू पुरानै रहेको बताए  ।

अध्यक्ष वैद्यले कम्युनिस्टहरू अहिले कांग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको भन्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बनेर गएको उल्लेख गरे ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : १५ बजे

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान