अष्ट्रेलिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने महिला पक्राउ  « Khabarhub

अष्ट्रेलिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने महिला पक्राउ 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  अष्ट्रेलिया पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं १३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं १ लाजिम्पाट बस्ने २५ वर्षीय सयना श्रेष्ठ रेहेकी छिन् ।

उनले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु र  प्रतिष्ठित कम्पनीमा मासिक ३ बढी तलब हुन्छ भन्ने प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम लिई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई बिहीबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरीएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : ०० बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ