बागमती प्रदेशसभा बैठक बस्दै « Khabarhub

बागमती प्रदेशसभा बैठक बस्दै


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालय भवन हेटौँडामा बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८–८१ को बजेटमाथिे छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले यही असार १ गने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार हिजो बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले आजदेखी बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ०१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने