नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु « Khabarhub

नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

धनगढी– नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कैलालीको काँडा नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको हो । 

डुबेर मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीय दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् ।

कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरूको शव परिवारले बुझेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार