धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ : देउवा « Khabarhub

धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ : देउवा


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र निर्विकल्प भएको बताएका छन् ।

नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताए । जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै देउवाले संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी मान्य नभएको तर्क गरे ।

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निरंकुश राजतन्त्रको बारेमा वकालत गर्नु भविष्यका लागि घातक हुने बताए । जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन काग्रेसको नेतृत्व लागि उनको भनाइ छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : ३० बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको