झापामाथि इलामको जित « Khabarhub

झापामाथि इलामको जित


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिगमा स्पोर्टिङ इलाम डे मेची फुटबल क्लबले जित निकालेको छ । झापा फुटबल क्लबलाई १–० ले पराजित गर्दै इलामले प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

दशरथ रंगशालामा आज भएको खेलमा इलामका अमाथ एनडाले निर्णायक गोल गरे । यसअघि पहिलो खेलमा इलाम काठमाडौं रेजर्ससँग पराजित भएको थियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८७ औं मिनेटमा इलामले गोल गर्न सफल भएको थियो । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि पाएको पेनाल्टीमा इलाम गोल गर्न चुकेको थियो ।

मंगलबार हुने खेल फुटबल क्लब चितवन र काठमाडौं रेजर्स फुटबल क्लबबीच साँझ ५ः३० बजे हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ४१ बजे

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले