कांग्रेस गण्डकीबाट राष्ट्रियसभाका लागि १ सय ७८ जना आकांक्षीको नाम सिफारिस « Khabarhub

कांग्रेस गण्डकीबाट राष्ट्रियसभाका लागि १ सय ७८ जना आकांक्षीको नाम सिफारिस


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले १ सय ७८ जना आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता, अल्पसंख्यकमा १-१ गरी तीन पद रिक्त हुँदैछ ।

उक्त सूचीमा प्रदेश समितिका अध्यक्ष शुक्रराज शर्मा पनि छन् । उनीसहित गण्डकीका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र पूर्वमन्त्री रोमी गौचनको नाम पनि समावेश छ ।

गण्डकी प्रदेशबाट राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ ।

हेर्नुहोस गण्डकीबाट सिफारिस गरिएको नामावली

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : २८ बजे

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा