मंगलबार सुनचाँदीको मूल्य स्थिर « Khabarhub

मंगलबार सुनचाँदीको मूल्य स्थिर


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदीको मूल्य मंगलबार स्थिर रहेको छ । सोमबारकै मूल्यमा मंगलबार पनी कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबारकै मूल्यमा मंगलबार छापावाला सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुनको मूल्य एक लाख एक हजार ३०० रुपैयाँ कायम छ । सोही मूल्यमा सोमबार छापावाल सुनको कारोबार भएको थियो । 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ११ : ५४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल