पत्रकार बन्जारालाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण « Khabarhub

पत्रकार बन्जारालाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बन्जारा (रमेश) लाई पक्राउ गरिएकोप्रति महासंघले  ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार बन्जारालाई एक महिलाले २०७९ चैत्र ३० गते दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त घटनामा कुनै दबाब र प्रभावबिना घटनाको निष्पक्ष र दोहोरो छानबिन गर्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ०७ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन