हात्तीको दाह्रासहित तीन जना पक्राउ « Khabarhub

हात्तीको दाह्रासहित तीन जना पक्राउ


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको माछापोखरी चोकबाट हात्तीको दाह्राजस्तो देखिने वस्तु २ थानसहित तीन जना पक्राउ परेका छन् ।

गोरखा सिनारचोक गाउँपालिका घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-११ मनमैजु बस्ने २० वर्षीय सविन गुरुङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त वस्तु किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश ३-०२-००८ प ६७१७ नम्बरको स्कुटरमा सवार उनीहरूको झोलाभित्र लुकाई राखेको उक्त वस्तु फेला पारी चालक गुरुङसहित ३ जनालाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ५९ बजे

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा