एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी « Khabarhub

एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ नेतृत्व चयनका लागि एमाले बागमती प्रदेशको अधिवेशन चलिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । 

जसअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले उम्मेदवारी फिर्ता लिएसँगै अब चारजना अध्यक्ष पदका प्रत्यासी रहेका छन् । 

पाण्डेले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्नेगरी आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ४ : ३६ बजे

रास्वपापछि राप्रपालाई पनि लाग्यो महाधिवेशन, आगामी केन्द्रीय कार्यसम्पादन समितिले मिति तोक्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई मार्ने धम्की दिने पाठक पुगे कारागार

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १०

ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य

नयाँदिल्ली- ब्रिक्स देशहरूको नयाँ दिल्लीमा भएको दुई दिने विदेश मन्त्रीहरूको

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

काठमाडौं – बहुप्रतीक्षित पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत