भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प « Khabarhub

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साँझ ८ बजेर ५० मिनेटमा भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर  ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि साँझ ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो पनि…

काठमाडौंमा भूकम्पको धक्का

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १० : १५ बजे

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी