पुटिनलाई भेटपछि बेलारुसका राष्ट्रपति लुकासेन्को अस्पताल भर्ना, अवस्था गम्भीर « Khabarhub

पुटिनलाई भेटपछि बेलारुसका राष्ट्रपति लुकासेन्को अस्पताल भर्ना, अवस्था गम्भीर


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मस्को– बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गरेपछि मस्कोको अस्पताल भर्ना गरिएको छ ।  बेलारूसी विपक्षी नेतालाई उद्धृत गर्दै न्युजवीकले उक्त सामचार उल्लेख गरेको छ ।

उता सन् २०२० का राष्ट्रपति पदका उम्मेदवार भ्यालेरी त्सेप्कालोले  लुकासेन्कोको अवस्था गम्भीर रहेको दाबी गर्दै मस्कोको सेन्ट्रल क्लिनिकल अस्पतालमा लगिएको कुरा आफ्नो टोलीले प्राप्त गरेको बताए पनि त्यसको थप पुष्टि नभएको बताएको अमेरिकी साप्ताहिक समाचार पत्रिका न्युजवीकले जनाएको छ ।

‘हामीसँग भएको जानकारी अनुसार  त्यसलाई थप पुष्टि गर्न आवश्यक छ भन्दै लुकाशेन्कोलाई पुटिनसँगको गोप्य बैठकपछि तुरुन्तै मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालमा लगिएको छ,’ त्सेपकालोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : २९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग