सरकारले सामाजिक सुरक्षा भत्ताका लागि कति बजेट छुट्यायाे ?   « Khabarhub

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि कति बजेट छुट्यायाे ?  


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।

सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ज्येष्ठनागरिक भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ५७ अर्बै ७३ करोड विनियोजन गरेको जानकारी दिए ।

उनकाअनुसार यसअघिको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको हो ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : २१ बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन