चन्द्रपुर–गौर सडक स्तरोन्नतिका लागि ७६ करोड विनियोजन | Khabarhub Khabarhub

चन्द्रपुर–गौर सडक स्तरोन्नतिका लागि ७६ करोड विनियोजन


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले रौतहटको चन्द्रपुर–गौर सडक स्तरोन्नतिका लागि ७६ करोड विनियोजन गरेको छ ।

सोमबार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चन्द्रपुर–गौर सडक स्तरोन्नति र विस्तारका लागि ७६ करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : २७ बजे

मानव तस्करसँग कोशीका मन्त्रीको उठबस : जापान जानेले १० देखि १३ लाख बुझाएको खुलासा

काठमाडौं- कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ

अर्थसंक्षेप : अर्को साताभित्र बंगलादेश बिजुली निर्यात हुँदै, एकैदिन चार हजारले घट्यो सुनको मूल्य

काठमाडौं- अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने भएको

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने

काठमाडौं– विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि पाइने

काठमाडौं– नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको इलेक्ट्रिक

जनकपुरधाममा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)

जनकपुरघाम– छठ पर्वको मुख्य दिन आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई