एसीसी प्रिमियम कप : तेस्रो स्थानका लागि कुवेत र ओमान भिड्ने | Khabarhub Khabarhub

एसीसी प्रिमियम कप : तेस्रो स्थानका लागि कुवेत र ओमान भिड्ने


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुँदैछ।

नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई)सँग पराजित ओमान बिच प्रतिस्पर्धा हुन लागेको हो।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो। सो खेल रोकिए पछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।

तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुवेतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो। डकवर्थ लुईस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफ्नो सम्पूर्ण मेहनत खर्चिने भएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ०२ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न