रातो किताबमा भएका कतिपय योजना वक्तव्यमा छुटेका छन् : अर्थमन्त्री महत « Khabarhub

रातो किताबमा भएका कतिपय योजना वक्तव्यमा छुटेका छन् : अर्थमन्त्री महत


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको बताएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो किताबमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको प्रस्ट्याएका छन् ।

उनले जानी जानी वक्तव्यमा नभनिएको नभई रातो किताबमा भएका कतिपय योजना वक्तव्यमा छुटेको बताएका हुन् ।

गमगढी नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको र ती मध्ये धेरै बजेटको वक्तव्यमा नाम लिन नसकिएको उनले बताए ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ३ : ३७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो