एसीसी मेन्स यु–१६ : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

एसीसी मेन्स यु–१६ : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी मेन्स यु–१६ इस्टर्न रिजन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अहिले नेपालले मलेसियासँग खेलिरहेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपाल घरेलु टोलीलाई पनि पराजित गर्ने उद्देश्यसहित मैदानमा उत्रिएको छ ।

नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्न चाहन्छ । आजको यी दुई टोलीबीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।

प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । समूह ए मा नेपाल, थाइल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ४० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक