बाढीमा फसेका चारजनाको उद्धार « Khabarhub

बाढीमा फसेका चारजनाको उद्धार


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरा महानगरपालिका– १३ काहुँखोला साझास्थित विजयपुर खोलामा फसेका चार जनाको प्रहरीले उद्धार गरेको छ । 

निर्माणधीन पानी ट्याङ्की बोरिङको प्रतीक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासि आएको बाढीमा फसेका उनीहरूको हिजो सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकामा २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ्ग, २८ वर्षीय अर्जुन बिक र १९ वर्षीय क्षितिज नेपाली छन् ।

बाढीमा फसेको जानकारी पाउनासाथ नम्बर २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरूको सकुशल उद्धार गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १२ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्