अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिरोले अवरुद्ध बनेको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। 

 आइतबार बिहान साढे नौ बजेदेखि पूर्ण रूपमा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो पन्छाएपछि  सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका- ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ४ : ४० बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको