एसिया कप क्रिकेट : पाकिस्तानको १ सय रन पूरा « Khabarhub

एसिया कप क्रिकेट : पाकिस्तानको १ सय रन पूरा


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको १ सय रन पूरा भएको छ । मुल्तानमा जारी खेलमा पाकिस्तानले २१ ओभर २ बलमा २ विकेट गुमाउँदै १ सय रन पूरा गरेको हो ।

पाकिस्तानका लागि बाबर आजमले ३९ रन तथा मोहम्मद रिजवानले ३६ रन बनाएका छन् । त्यसैगरी पाकिस्तानी ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

नेपालका लागि करण केसीले एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : ५६ बजे

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का