सुन तस्करी प्रकरण : सुन गाल्ने थप दुई मेसिन बरामद « Khabarhub

सुन तस्करी प्रकरण : सुन गाल्ने थप दुई मेसिन बरामद


१३ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा सञ्चालन गर्दै आएको थप दुई वटा सुन गाल्न प्रयोग हुने मेसिन बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने मेसिन बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि उक्त सुन तस्करी गर्ने गिरोहले सञ्चालन गर्दै आएका ५ वटा सुन गाल्ने मेसिन बरामद भइसकेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ७ : २१ बजे

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान