पहिचानका आधारमा प्रदेश १ को पुनः नामङ्कन हुनुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन « Khabarhub

पहिचानका आधारमा प्रदेश १ को पुनः नामङ्कन हुनुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिचानका आधारमा प्रदेश १ को पुनः नामङ्कन हुनुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश १ को पुनः नामङ्न हुनुपर्ने भन्दै किरात याक्थुङ चुम्लुङलगायतका संस्थाहरुले शुक्रबार काठमाडौंको माइतघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पहिचानका आधारमा प्रदेश १ को नाम हुनुपर्ने माग राखेका छन् । उनीहरुले प्रदेश नामङ्कनको विरोधमा भएको प्रदर्शनका ज्यान गुमाएका लाजेहाङ लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने माग पनि राखेका छन् । प्रदेश १ को नाम कोशी राख्ने निर्णय खारेज नभएसम्म निरन्तर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : ०० बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी