समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गरेरै छाड्छु : नवनियुक्त अर्थमन्त्री महत « Khabarhub

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गरेरै छाड्छु : नवनियुक्त अर्थमन्त्री महत


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले मुलुकका देखिएको अर्थतन्त्र समस्याका लागि सम्पूर्ण राज्यसंयन्त्र लाग्ने र समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका हुन् ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने धारणा राखे । वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको भन्दै राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उनको भनाइ छ ।

मन्त्री महतले मुलुकमा लगानी बढाउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गर्ने बताए । उनले करदातालाई राजस्वको बोझ थप गरेर नभई करको दायरा बढाएर अर्थतन्त्र सवल बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ०१ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन