भारतीय संसदको भित्ते चित्रमा नेपाली भू-भाग राखे पछि भक्तपुरमा विरोध | Khabarhub Khabarhub

भारतीय संसदको भित्ते चित्रमा नेपाली भू-भाग राखे पछि भक्तपुरमा विरोध


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु समेटिए पछि देशभर विरोधका आवाज सुनिन थालेका छन्।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नक्सामा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि नेपालमा विरोध सुरु भएको हो।

यसैको विरोधमा नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतले यसबारेमा भारतसँग स्पष्टीकरण माग गर्नुपर्ने माग अघि सारेका छन् ।

कूटनीतिज्ञले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा यसबारे कुरा राख्न सुझाएका छन्।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ३६ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको