भारतीय संसदको भित्ते चित्रमा नेपाली भू-भाग राखे पछि भक्तपुरमा विरोध « Khabarhub

भारतीय संसदको भित्ते चित्रमा नेपाली भू-भाग राखे पछि भक्तपुरमा विरोध


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु समेटिए पछि देशभर विरोधका आवाज सुनिन थालेका छन्।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नक्सामा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि नेपालमा विरोध सुरु भएको हो।

यसैको विरोधमा नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतले यसबारेमा भारतसँग स्पष्टीकरण माग गर्नुपर्ने माग अघि सारेका छन् ।

कूटनीतिज्ञले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा यसबारे कुरा राख्न सुझाएका छन्।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ३६ बजे

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा