आजको फलफूल र तरकारीको मूल्य कति? « Khabarhub

आजको फलफूल र तरकारीको मूल्य कति?


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो प्रतिकेजी ३० रुपैयाँ, मकै बोडी प्रतिकेजी ५० रुपैयाँ, कुरिलो प्रतिकेजी १५० रुपैयाँ, काउली प्रतिकेजी ७० रुपैयाँ र आलु रातो प्रतिकेजी ३९ रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग एक सयरुपैयाँ, डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ , न्यूरो प्रतिकेजी ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी ११० रुपैयाँ, अदुवा प्रतिकेजी २३० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२० रुपैयाँ,  ताजा माछा (रहु) ३३० रुपैयाँ र ताजा माछा(मुंगरी) ३२० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : १४ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर