बाग्मती प्रदेश सभामा आज नीति कार्यक्रममाथि छलफल हुने « Khabarhub

बाग्मती प्रदेश सभामा आज नीति कार्यक्रममाथि छलफल हुने


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्नका बैठक बस्न लागेको हो।

दिउँसो १ बजे सुरु हुने आजको बैठकमा नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा राखेपछि संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेश सभाले नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि मंगलबारसम्मको समय दिएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : २० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी