कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

मंगलबार जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटको नेपाल-भारत सिमा नजिक भारतबाट नेपाल आउँदै गरेको पिलभित भारतका २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह लागूऔषधसहित पक्राउ परेका हुन्। १० दशमलव ३६ ग्राम लागूऔषधसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै मंगलबार साँझ भीमदत्त नगरपालिका-१८ जानकीटोलबाट निम्बुखेडाका २६ वर्षीय मन्दिप पाल र सोहि स्थानका अन्दाजी १९ वर्षीया सृजना भाटलाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

मालबाट शून्य दशमलव शून्य ९ ग्राम लागूऔषध र सृजनाको साथबाट ५ ट्याब्लेट स्पास फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ६ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन