आजको तरकारी तथा फलफूलको मूल्यसूची  « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची 


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ८० रुपैयाँ, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ७०, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल १००, काउली स्थानीय प्रतिकेजी ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका ८०, हरियो फर्सी ७०, घिरौँला प्रतिकिलो ७० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ, बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०, मूला हाइब्रिड सेतो ९०, भन्टा डल्लो ९०, भन्टा लाम्चो ७०, टाटे सिमी ८०, तितो करेला १००, ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा १५० रुपैयाँ, लोकल काँक्रो १३०, अदुवा प्रतिकेजी २३०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३१५, छडी माछा २३५, मुंगरी माछा २८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, लप्सी ७०, हरियो धनियाँ २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, तोफु ११०, पिँडालु ७०, तामा ९०, चुकुन्दर ८०, कन्य च्याउ २५०, तने बोडी प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

यस्तै, केरा दर्जनको १६०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४००, किवी ७००, रुख कटहर ६०, शरीफा २००, फुजी स्याउ ३२०, अम्बा १००, जुनार ३००, रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १० : ०१ बजे

जेन-जी आन्दोलनबारे आयोगको प्रतिवेदन ‘हराएपछि’ संसद्‍बाट खबरदारी

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दालनबारे मानवअधिकार

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन